Connect with us

विज्ञान/प्रविधि

गूगल एआईले पत्ता लगाउछ फोक्सोको क्यान्सर !

Published

on

गूगलका वैज्ञानिकहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडल विकसित गरेका छन् । एक्सपर्ट डाक्टरहरूको तुलनामा छिटो र राम्रो तरिकाले फोक्सोको क्यान्सर यसबाट पत्ता लाग्ने गूगल वैज्ञानिकहरूको भनाइ रहेको छ ।

अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्सको एक रूप डीप लर्निङले फोक्सोमा भएका प्राणघातक क्यान्सरको उपस्थितिलाई छिटो र राम्रो तरिकाले पत्ता लगाउँछ । विज्ञ रेडियोलोजिस्टको तुलनामा यो अगाडि छ ।

डीप लर्निङ सिस्टममा पहिले गरिएको सीटी स्क्यान र आवश्यकता पर्दा बिरामीबाट इन्पुटका रूपमा फेरि सीटी स्क्यान गरेर दुवैको उपयोग गर्छ । तर नयाँ सिस्टमको क्लिनिकल जाँच आवश्यक छ । यसले वासतवमै काम गर्ने हो फोक्सोको क्यान्सर भएका मानिसलाई राम्रो र शीघ्र उपचार उपलब्ध हुनेछ । एजेन्सी

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक