Connect with us

Banner

नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनको ब्यबसायिक भेला सम्पन्न

Published

on

नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनको ब्यबसायिक भेला सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनको सहकार्यमा भरतपुर एरिया औषधि ब्यबसायीमा विभिन्न समस्याहरुको बारेमा छलफल गरिएको थियो।

उक्त कार्यक्रममा जिल्ला शाखा अध्यक्ष ईश्वर राज भण्डारी,बाग्मति प्रदेश उपाध्यक्ष शिव प्रसाद पण्डित,लगाएत अन्य ब्यबसायीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ब्यबसायीहरुले भोगेका समस्याहरु बारेमा चर्चा गरिएको र कसरी अघि बढ्न सकिन्छ भन्नेमा सबैको सकारात्मक सुझाब आएका थिए। कार्यक्रममा स्वागत मन्तब्य संयोजक बिनोद पन्तले राख्नु भएको थियो।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक