Connect with us

समाचार

राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार देविका बुढाथोकीलाई

Published

on

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस बर्षकाे राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार महिला उद्यमी देविका बुढाथोकीलाई प्रदान गरेकाे छ ।

विद्यार्थी परिषद्ले समाजमा सकारात्मक कार्य , प्रेरणादायि कार्य गर्दै अाइरहेकाे युवाहरू मध्यबाट राम्रो र उत्कृष्ट कार्य गर्ने व्यत्तिलाई छनाैट गरी अाफ्नाे राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारकाे नामबाट युवालाई सम्मान गर्ने गरेकाे छ । उक्त सम्मान गर्ने क्रममा विद्यार्थी परिषद्काे अाठाैँ राष्ट्रिय अधिवेशनकाे राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार झापा जिल्लाका महिला युवा उद्यमी देविका बुढाथोकीलाई प्रदान गरेकाे छ ।

देविका बुढाथोकी सानै देखि संघर्ष गर्दै नेपालमै रहेकाे माैलिक र अाफ्नै घर अाँगानमा पाईने नेपाली कपडाकाे विभिन्न किसिमकाे सामानहरू बनाउछिन ।उहाँले पछिल्लो सायमा, सातु, गुन्द्रुक , हन्डिक्राफकाे सामानहरू निर्माण गरेर स्वदेश तथा विदेशमा निर्यात गर्दै अाइरहनु भएको छ । वर्तमानमा ७ हजार भन्दाबढी महिला दिदिबहिनीहरूलाई प्रत्यक्ष रूपमा राेजगारीकाे प्रदान गरिरहेकाे छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक