Connect with us

Banner

पहिरो खसेपछि बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Published

on

भि ग्रुप मीडिया नेटवर्क /
चितवन / नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको र अन्य स्थानमा समेत पहिरो खस्ने क्रम जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सड़क खण्ड प्रयोग गरेर यात्रा गर्दा सबधानी अपनाऊन भि ग्रुप अनुरोध गर्दछ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक