Connect with us

Banner

भीषण वर्षाले खैहरनीको विभिन्न स्थानका घरहरु डुबानमा

Published

on

पूर्वी चितवनको खैरहनीमा भीषण वर्षाले अहिले खैहरनीको विभिन्न स्थानका घरहरु डुबानमा परेका छन्।

पूर्व पश्चिम राजमार्गको चैनपुरदेखि शान्तिचोकसम्म सडकमै पानी बगेको छ।

लदरी खोला र च्यात्रा खोलामा आएको बाढीका कारण राजमार्गबाटै पानी बगेको हो। चैनपुर चोकको सडकमा जता हेरे पनि पानी नै पानी छ, पुरानो पर्सा पनि डुबानमा पर्न थालेको छ।

भि ग्रुप मीडिया नेटवर्क

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक