Connect with us

Banner

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

Published

on

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।

नबिल बैंकले युनाइेटड फाइनान्सलाई १ः०.३५ प्रतिशत स्वाप रेसियोमा प्राप्त गर्नका लागि सम्झौता गरिसकेको छ ।

केन्द्रीय बैंकको स्वीकृतिपछि बैंकले प्राप्तिको बाँकी प्रक्रिया चाँडै नै पूरा गर्ने बैंकले जनाएको छ ।

(भि ग्रुप मीडिया नेटवर्क )

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक