Connect with us

Banner

अर्जुन पौडेलको चुम्बन गरिस्यो सार्वजनिक,बिमल र अन्जली रोमान्टिक मोडमा (भिडियो)

Published

on

गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’सार्वजनिक भएको छ । गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान)ले साथ दिएकी छिन । सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेएका मोडल बिमलअधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ ।

अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ ।भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक