Connect with us

Banner

प्रकाश पराजुली र मिना बुढाथोकी बने पहिलो दोहोरी च्याम्पियन , दोश्रो सिजनको पनि भयो घोषणा

Published

on

दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को फाईनल सार्वजनिक भएको छ । सबै टिमलाई पछि पार्दै मिना र प्रकाश पराजुलीले उपाधी जितेका छन। त्यस्तै दोश्रो हुन सफल बाल चन्द्र बराल र शोभा कार्की रहेका छन भने तेस्रो हुन रिता राउत र सबिन आचर्य रहेका छन। नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो । त्यस्तै दोहोरी च्याम्पियन दोश्रो सिजनको पनि घोषणा भएको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक