Connect with us

Banner

कुवेतमा मनमाया गुरुङले गरिन आफ्नै घाँ’टी रे’टेर आ,’त्मह’त्या ।

Published

on

कुवेत। बेसि शहर नगरपालिका-५ नाल्म लम्जुङकी ३२ बर्षिय मनमाया गुरुङले कुवेतमा आफ्नै घाँ’टी रे’टि आ,’त्मह’त्या गरेकी छन। उनले गत बुधवार ३ नोभेम्बरका दिन उनको आफ्नै निवासको शौचालय (बा’थरुम ) लक गरेर आफ्नै घाँ’टी रे’टेर आ,’त्मह’त्या गरेकी थिइन।

उनी लामो समयदेखि कुवेतमा कार्यरत थिइन। पछिल्लो समयमा उनी आफ्नो कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अ’वैधानिक हैसियतमा काम गरिरहेकी थिइन। राती सबैजना सु’तिरहेको समयमा करिव राती ३ देखि साढे तीन बजेको आसपासमा सो घटना घ’टेको हुन सक्ने ओम गुरुङले बताएका छन।

उनका अनुसार, बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका न’खुलेपछी को पसेको छ भनेर ह’ल्लाखल्ला हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज न आएपछी शंका लागेर ढोका खोल्ने कसैले आँट नगरेको बुझिएको छ। अर्को पटिबाट भेन्टिलेशनको प्वालबाट चि’हाएर हेर्दा रगताम्य भएर ल’डिरहेको देखेपछि फा’यर वृ’गेड र पु’लिसलाइ खबर गरि लगभग साढे ५ बजे तिर फा’यर बृ’गेड आएर ढोका फो’रेर श’व उठाएको थियो।

यश विसयमा सोधपुछ तथा अनुसन्धानका लागि एउटै फ्ला’टमा बस्ने ओम गुरुङलाइ पु’लिसले था’ना लगेर गएको र सामन्य सोध पुछ पछि फर्केका छन। यश बिसयमा नेपाली दूतावासमा जानकारी भैसकेको र पो,’स्टमा’र्टम रिपोर्ट समेत आइसकेको दूतावास स्रोतले जनाएको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक