Connect with us

Banner

झ्यालमा पर्दा छकी गायिका सुमन थापा ठुलो दु र्घ टनामा परेपछि मिडियामा,भन्छिन:म बा च्छु भन्ने आसै थिएन -भिडियो

Published

on

काठमाडौं : लोकप्रिय गीत झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर सवारी दुर्घ टना पछी पहिलो पटक मिडियामा आएकी छिन् । अनुहारमै ग म्भीर चो ट लागेपछि उनि अस्पताल भर्ना भएकी थिइन। कृतिपुर अस्पतालमा भर्ना भएकी सुमनको अहिलेको अबस्था भने सामान्य रहेको उनले लालीगुराँस डटकमलाइ जानकारी दिईन।

दिउँसोको समयमा बबरमहलमा स्कुटीमा आफ्नो गन्तव्यतिर हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठ क्कर दिदा उनि घा इते भएकी थिइन। उनलाई ठ क्कर दिने मोटरसाइकल र चालक भने फरार छ

झ्यालमा पर्दा छ गीतबाट उनि एकाएक सबैको मन मुटुमा बस्न सफल भएकी गायिका हुन्।अहिले सुमनले गाएका धेरै दोहोरीहरु युटुबको ट्रेनिङमा परेको हुन्छ।उनि सबैको प्यारी गायिका हुन्। नेपाली लोक संगीतले रुचाईएकि गायिका सुमनको यो अबस्था भए संगै सबै शुभचिन्तक चिन्तित थिए भने उनको स्वास्थ्य अहिले सामान्य छ ।

दु र्घ टना पछिको उनीसंगको पहिलो अन्तरबार्ता हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक