Connect with us

Banner

श्वेता खड्का र विजेन्द्रले यसरि रमाइलो गरेको भिडियो भयो भाइरल (हेर्नुस् भिडियो )

Published

on

नायिका श्वेता खड्कालाई निकै लामो समयपछि हामिले सामाजिक संजालमा खुसि भएको देख्न पाइरहेका छौ । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।त्यसपछि उनले अन्ततः बिवाहमा नै निचोड निकालेर यशलाई नै आफ्नो गुमेको हासो फर्काउन सकिने आश बोकेर बिजेन्द्रसग गासिन पुगिन्।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थालेकिछिन् , अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थालेकिछिन् ।हुन त श्वेताले एकदमै पिडादायिक र संघर्षसिल जीवन जिउनु पर्यो तर उनी आफ्नो कर्म प्रति अलिकति पनि डग्मगाइनन अन्ततः रोपेको बृक्षबाट फल पाउनु त स्वभाविकनै हो ।

अहिले श्वेता र विजेन्द्रका एकदमै रमाइला टिकटक भिडियोहरु सामाजिक संजालभरि भाइरल छन् ।

हेर्नेस् उक्त टिकटक भिडियो

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक