Connect with us

Banner

चाइनिज केटाले नेपाली केटि मन पराएपछी आफ्नो देशनै छोडेर आए नेपाल, नेपालीनै बिबाह गर्नुको कारण बताए, यसरी बस्यो प्रेम (भिडियो सहित)

Published

on

काठमाडौं । भनिन्छ प्रेमको कुनै सीमा हुदैन । यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं । तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन र सक्दैन पनि। प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन ।

यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाइ सीमाले छेकेको छैन। चाइनिज युवकर नेपाली चेली बिच को यो जोडी निकै सुन्दर छ । भेटपछि फेसबुकमा भेटेका उनीहरु एक अर्जोका संग नजिकिएर  कुराकानी गर्न थाले ।

कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे एक अर्का को भासा बुझ्न लाई गाह्रो भएको पनि बताइन पहिला तर उनलाई पनि थाहा थिएनछ । जब कि उनले नेपाली भाषा मा नै लेखेर मेसेजहरु पठाउने गर्दथे । अहिले उनलाई थाहा भयो चाइनिज मा लेखे पनि नेपाली मा परिवर्तन गर्न मिल्ने रहेछ उनी हरु अहिले निकै खुसि छन ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक