Connect with us

समाज

टिक टक सम्बन्धि नया नियम लागू बिद्यार्थीले चलाउन नपाउने

Published

on

काठमाडौं । चर्चित सामाजिक सञ्जाल टिकटकका कारण बिधार्थीहरुले बिधालयमा तमासा देखाउन थालेपछि टिकटक बन्द गर्ने निर्णय भएको छ । कैलाली जिल्लाको एक बिधालयका बिधार्थीहरु पढाई बङक हानेर टिकटकमा झुम्मिन थालेपछि उक्त बिधालय टिकटक बन्द गर्ने निर्णयमा पुगेको हो ।

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस पोशाकमा बिर्धाीहरुलाई टीकटक बनाउन रोक लगाउने निर्णय गरेको छ छ। विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टीकटक बनाएको गु’नासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

[email protected]
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक