Connect with us

नारायणी सेरोफेरो

ब्ल्ड डोनर्स सोसाइटी र कालिका दोभान नमुना टोलको आयोजना मा रक्तदान सम्पन्न

Published

on

२०७८ पुष १०
दाेभान कालिका नमुना टाेल विकास सँस्था र ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनमा भएकाे बृहत रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्यमा र नेपाल रेडक्रस साेसाईटि भरतपुर उप-शाखाकाे बिशिस्ट सदस्य एव समाजसेवि भक्ति गौतम र नेपाल रेडक्रस साेसाईटि भरतपुर

उप-शाखाका उपसभापति खेमराज बराल, ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी लगाएत बिभिन्न टाेल विकास सँस्थाका अध्यक्षहरु अतिथि रहेका थिए।

५२ जना रक्तदाताहरुले रक्तदान गर्नुभएकाे थियो भने, त्यसमा ४ महिला र ४८ पुरुष को सहभागी रहेको कार्यक्रमका सम्योजक राजेश श्रेष्ठले जानकारी गराउनु भयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

[email protected]
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक