Connect with us

समाचार

चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित

Published

on

हिमाल भण्डारी/नारायणी दैनिक, चितवन मेडिकल कलेज ले एम बि बि एस विद्यार्थी सग IM ले तोकियको रकम भन्दा 12 लाख बडि लियको भन्दै विद्यार्थीहरु आन्दोलित भयका छन् ।

आज करिब दुई बजेतिर शिक्षण अस्पताल अगाडि पहिलो, दोस्रो, तेस्रो बर्ष का विद्यार्थीहरु आफ्नो रकम फिर्ता पाउ  भन्दौ आन्दोलन गरेका थिए । ‘शिक्षण माफिया मुर्दाबाद, हाम्रो पौसा फिर्ता’ गर जस्ता नारा लगाउदौ टोलि चौबिसकोठी हाकिमचोक केन्द्रिय बस टर्मिनल हुँदै पुन चितवन मेडिकल मा आयर कोणसभा मा रुपान्तरण भयको थियो।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक