चितवन जिल्ला ट्राफिक कार्यालयले मिति २०७६।०३।२६ गते गैडाकोट भृकुटी कारखाना अगाडिवाट हराएको ना ३८ प ८४३७ नम्वरको मोटर साईकल सवारी चेकजाँचको क्रममा फेला पारी आज मिति २०७६।०४।१० गते सम्बन्धित सवारी धनि जि. चितवन भरतपुर ४ बिशालचोक निवासी बर्ष ३३ को मोहन आलेलाई जिम्मा लगाएको छ ।
तपाईको प्रतिक्रिया