• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नारायणगढ जेसीजको मल्टिच्याप्टर तालिम सम्पन्न



  •   शनिबार, साउन ११, २०७६
  • A
  • A+
  • A++

नारायणगढ जेसीजको आयोजनामा शनिवार मल्टिच्याप्टर तालिम सम्पन्न भएको छ । यस क्षेत्रका १२ वटा शाखाको सहभागितामा संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको प्रशिक्षकका रुपमा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर राजविमल श्रेष्ठ रहुन भएको थियो । तालिममा ६३ जनाको सहभागिता रहेको थियो ।

तालिममा नारायणगढ जेसीज नारायणगढ लेडी जेसीज, सौराह जेसीज, सौराह लेडी जेसीज, रत्नगनर जेसीज, सारदानगर जेसीज, गीतानगर जेसीज, बीसहजार जेसीज, पर्सा खैरेनी जेसीज, गैढाकोट जेसीज, रजहर जेसीज, नवलपुर जेसीजको सहभागिता रहेको थियो ।

एरिया बि का निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर कलम भण्डारीको प्रमुख आतिथ्यता तथा आयोजक शाखा नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष तथा शाखाका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी, नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्की, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषाल, सौराह लेडीकी अध्यक्ष लक्ष्मी विडारी, रत्नगनर जेसीजका अध्यक्ष सुभाष पोखरेल, सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे,, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, बीसहजार जेसीजका सन्तोष माजाकोटी, पर्सा खैरेनी जेसीजका अध्यक्ष शंकर कडेँल, गैढाकोट जेसीजका अध्यक्ष भानु रिमाल, रजहर जेसीजका अध्यक्ष सन्तोष थापा, नवलपुर जेसीजकी अध्यक्ष राधा उपाध्यक्षको सहभागिता रहेको थियो । नारायणगढ जेसीजका तालिम आयुक्त अनुज जोशीको स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव अमृतकुमार श्रेष्ठले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.