• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

शालिकरामको भिडियो हेरेपछि रबिले के भने ?

  •   बुधबार, साउन २९, २०७६
  • A
  • A+
  • A++

पत्रकार शालिकराम पुडाशैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेमो भिडियो सामग्री अहिले सार्वजनिक भएको छ । भिडियोमा आफुलाई पत्रकार रवि लामिछानले आ८त्म्ह८त्या गर्न वाध्य पारेको बताएका छन् । यस्तो भिडियो सार्वजनिक भएपछि पत्रकार लामिछानेले सामाजिक सञ्जालमा स्पष्टिकरण दिएका छन् । उनले स्टाटस लेख्दै शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको बताएका छन्

बुधबार विभिन्न संचारमाध्यममा पत्रकार पुडासैनीले आ८त्मह८त्यापूर्व रेकर्ड गराएको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा पुडाशैनीले रवि लगायत तीन जनाले आफूलाई मर्न८ बाध्य बनाइएको भन्दै श्रीमती सम्झनालाई सम्बोधन गर्दै मार्मिक भिडियो रेकर्ड गरेका छन् । त्यसमा रवि लामिछाने लगायत तीन जनाको नाम समेत लिएका छन् । भिडियो सार्वजनिक भएको समाचार आएपछि लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत् स्पष्टोक्ति दिएका हुन् ।

लामिछानेले म८र्नेले लगाएको आरोप प्रमाणित भएमा आफू हदैसम्मको सजाय भोग्न तयार रहेको बताउँदै केही समयमा थप जानकारी समेत गराउने बताएका छन् । ‘आरोप लगाउने म८रेर गएपनि आरोप खेप्ने म जिउदै छु । म८र्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ ।’ लामिछानेले लेखेका छन् ।

साभार: सामाजिक संजाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.