Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, माघ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

मह उत्पादन र रोजगारी प्राथमिकतामा राख्दै, १३ औँ रत्ननगर महोत्सवको तयारी तीब्र

लोकप्रिय समाचार

  • १. ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • २. आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

  • ३. चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

  • ४. रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

  • ५. भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

  • ६. सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

  • ७. चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

काठमाण्डाैकाे तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने

  •   बिहिबार, पुष १०, २०७६
  • A
  • A+
  • A++

बुधबार राति आकाश खुलेसँगै काठमाण्डाैसहित धेरै ठाउँको तापक्रम घटेको छ । उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर काठमाण्डाैकाे बिहीबारकाे तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । यसअघि बिहान ६ बजे काठमाण्डाैकाे तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बुधबार काठमाण्डाैकाे न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । काठमाण्डाैकाे बिहीबारकाे तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

ट्रेन्डिङ

सबै

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.