• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ६. पहिरोका कारण सडक अवरुद्ध

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

लकडाउनकाे पालना हामी सबैले गरौँ – सामाजिक अभियान्ता निराज रानाभाट



  •   मङ्गलबार, बैशाख ०९, २०७७
  • A
  • A+
  • A++

नेपालमा  मिति  २०७६  साल  चैत  ११  गते , मंगलबारदेखि  मिति  २०७७  साल  बैशाख  १५  गते , साेमबारसम्म  लकडाउन  भइरहेको  छ , अझै  कहिलेसम्म  लकडाउन  हुन्छ  थाहा  छैन । विश्वव्यापी  महामारीको  रूपमा  फैलिएको  काेराेना  भाइरस ( काेभिड  १९ ) ले  गर्दा  नेपालमा  लकडाउन  गरिएको  हो  भने  विश्वको  धेरैजसो  देशहरू अहिले  लकडाउनमा  रहेका  छन् ।

समाज  प्रतिको  धारण  राख्ने  सानै  उमेरदेखि  समाजसेवा  गर्ने  भावनाले  प्रेरित  निराज  रानाभाटज्यूूूूले  लकडाउनकाे  पालना  हामी  सबै  गरौँ  र  गर्नुपर्छ  भनेर  बताउनु  हुन्छ । काेराेना  भाइरस ( काेभिड  १९ ) बाट  आफू  पनि  बचौँ  र  अरुलाई  पनि  बचाऔँ  भनेर  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूले   बताउनुभयो । काेराेना  भाइरसबाट  बच्न   २०  सेकेन्ड  साबुनपानीले  राम्रोसँग  मिचेर  हात  धुनु  पर्छ  भनेर  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूले  सम्पूर्णलाई  सुझाव  दिनुभएको  छ । यो  लडकाउनकाे  समयमा  देश  तथा  विदेशमा  अहिले  धेरैजसो  व्यक्तिहरु  खाना  र  पानीबाट  बन्चित  भइरहेका  छन्  ।

यो  समयमा  धेरै  सामाजिक  अभियान्ताहरुले , कलाकारहरुले  स्थानीय  निकायहरुले  र  सरकारी  निकायहरुले  राहत  तथा  अत्यावश्यक  सामग्री  वितरण  गरिरहेका  छन् । सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूले  पनि  आफूले  राहत  तथा  अत्यावश्यक  सामग्रीहरु  वितरण  गर्ने  साेच  भएकोे  तर  उहाँको  आफ्नै  विभिन्न  कारणले  यो  काम  गर्न  नपाएको  बताउनु  हुन्छ , सकेसम्म  उहाले  पनि  छिटो  यो  कार्यक्रम  गर्ने  भनेर  बताउनु  भएको  छ । सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूकाे  मनमा  बालबालिकाहरु, महिलाहरु, मजदुरहरु, गरिबहर, असहायहरु, अशक्तहरु  र  वृद्ध  व्यक्तिहरुलाई  राहत  तथा  अत्यावश्यक  सामग्रीहरु  र  सडकमा  रहेका  जनावर  तथा  चराचुरुङ्गीहरुलाई  खानेकुरा  दिन  चाहेको  बताउनुभयो ।

सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूकाे  नेपालकाे  गण्डकी  प्रदेश  ( प्रदेश  नम्बर  ४ ) मा  पर्ने  लमजुङ  जिल्लाको  मध्य  नेपाल  नगरपालिका – ०९ , भोर्लेटारमा  मिति  २०५६  साल  साउन  २५  गते , मंगलबार  जन्म  भएको  थियो  भने  अहिले  उहाँ  वाग्मती  प्रदेश  ( प्रदेश  नम्बर  ३ ) मा  पर्ने  चितवन  जिल्लाको  भरतपुर  महानगरपालिका – ०५ , नारायणपुरमा   बस्ने  गर्नुहुन्छ ।

देशको  ७७  वटै  जिल्लामा  काेहि  व्यक्तिहरुले  आफूले  राहत  तथा  अत्यावश्यक  सामग्रीहरु  अहिलेसम्म  पाउनु  भएको  छैन  भने  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूलाई   ९८४५४२२५०२  अथवा  ९८०९१८९१११  नम्बरमा  सम्पर्क  गर्नुहोला  साथै  उहालाई  सामाजिक  संजाल  पनि  आफ्नो  कुराहरू  बताउन  सक्नुहुन्छ । सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूले  यो  माथिकाे   नम्बरमा  सम्पर्क  गर्नु  भनेर  बताउनुभएको  छ , यदि  अहिलेसम्म  राहत  तथा  अत्यावश्यक  सामग्रीहरुकाे  समस्या  छ  भने  सामाजिक  अभियान्ता  निराज रानाभाटज्यूूले  आफ्नो  व्यक्तिगत  तर्फबाट  अथवा  स्थानीय  निकायलाई  तथा  सरकारी  निकायलाई  खबर  गरेर  सहयोग  गर्ने  बताउनुभएको  छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.