• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

लियो क्लव अफ गीतानगरको अध्यक्षमा संजिव ओझा


  •   शुक्रबार, बैशाख २६, २०७७
  • A
  • A+
  • A++

२६ वैशाख, । लियो क्लव अफ गीतानगरको वर्ष २०२०/२१ को अध्यक्षमा संजिव ओझा चयन भएका छन् ।

कोरोनो संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्दै अनलाइन प्रविधिमार्फत गरिएको १६ औं शाखा अधिवेशले ओझाको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको प्रथम उपाध्यक्षमा विवेक पोख्रेल, सचिवमा श्याम विश्वकर्मा र कोषाध्यक्षमा शिव शर्मालाई सर्वसम्मत रुपमा चयन भएका छन् । बाँकी कार्यसमितिका सदस्यहरु भने क्लवको पहिलो बैठकले चयन गर्नेछ ।

नयाँ कार्यसमितिलाई पुनःएक विशेष कार्यक्रमका बीच पद हस्तान्तरण गरिनेछ । अनलाइन मार्फतनै क्लवका पूर्व अध्यक्ष विकास श्रेष्ठ, आशिष दाहाल र निर्वतमान अध्यक्ष विशाल कोइरालाले निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल जुलाई महिनादेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.