• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ६. पहिरोका कारण सडक अवरुद्ध

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

रोट्रयाक्ट क्लब अफ कावासोतीमा गौतमको नेतृत्व



  •   शनिबार, जेठ १०, २०७७
  • A
  • A+
  • A++

रोट्रयाक्ट क्लब अफ कावासोतीको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको क्लबको विशेष भेलाले वर्ष २०२०/२१ का लागि परमानन्द गौतमको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।

उक्त भेलाको अध्यक्षता अहिलेका वर्षका अध्यक्ष परमानन्द गौतमले नै गरेका थिए । क्लब स्थापना भएको १ वर्ष पनि नभएको अवस्थामा संस्थापक कार्यसमितिलाई नै पूर्ण रूप दिइएको जानकारी गराउनु भयो । गौतम अध्यक्ष भएसंगै निर्वाचित अध्यक्षमा अनिल सुवेदी चुनिएका छन ।

उपाध्यक्षहरुमा कुशल लामिछाने र सुधन लम्साल सचिवमा शेष नारायण पौडेल सह सचिवमा रमेश काफ्ले, कोषाध्यक्षमा गोविन्द सिग्देल, सह कोषाध्यक्षमा पूजा श्रेष्ठ चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टरहरु क्रमश ऋषि गौतम, बुलेट सिग्देल, खेम सारु मगर, ईश्वर पराजुली सम्पादक अन्जु रिजाल, को-सम्पादकमा विद्या शर्मा र सर्जेन्ट एट आर्म सुमन लम्साल गरि १५ जनाको बोर्ड गठन गरिएको छ ।

समाजिक सेवाभाव ‘फेलोशिप सँगै सेवा’ भन्ने मुलनारा बोकेको रोट्रयाक्ट क्लब विश्व स्तरमा स्थापित संसारकै ठुलो र प्रतिष्ठित रोटरी क्लवको युवा लक्षित अन्तराष्ट्रिय क्लब हो भने कावासोती रोट्रयाक्ट क्लब नवलपुरमा परिचित, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानमा छोटो समयमा धेरै चर्चा कमाउन सफल रहेको क्लबको रुपमा रहेको क्लबका मीडिया कोर्डिनेटर धनराज थापा मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.