Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

प्रहरीले कर्मचारीलाई अनावश्यक दुख दिएपछि काठमाडौका सबै बैंक र एटिएम पनि बन्द

  •   बिहिबार, भदौ ०४, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक क्षेत्र भन्दै बन्द गर्ने सूचीमा राखेको छैन । तर पनि उपत्यकाका सबै बैंक र एटिएम पनि बन्द भएका छन् । निषेधाज्ञाका नाममा प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै बैंक बन्द गरिएका छन् । एटिएम पनि संचालनमा छैनन् ।

बैंकर्स अनिल केशरी शाहले प्रहरीले दुख दिएका कारण बैंक बन्द गरेको जनाएका छन् । सरकारले बुधबार रातिदेखि काठमाडौ उपत्यकामा निषेधआज्ञा जारी गरेको हो । तर बैंकलाई अत्यावश्यक सेवा भित्र राखेको छ । २७ वटा वाणिज्य बैंकले आवश्यकता हेरी काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न पाउने व्यवस्था गरिएको थियो ।

तर प्रहरीले कर्मचारीलाई सडकमा हिड्नै नदिएको भन्दै विरोध स्वरुप बन्द गरिएका छन् । प्रहरीले कर्मचारीलाई घरवाट कार्यालय र कार्यालयवाट घर जान नदिएको भन्दै बैंक बन्द गरिएको हो । नेपाल बैकर्स संघले निर्णय गरेर नै सबै बैंक बन्द गरिएको हो । सरकारको निर्देशन कार्यान्वयन गर्न बैंक तयार भएको भएपनि कर्मचारीलाई प्रहरीले अनावश्यक दुख दिएका कारण सञ्चालन गर्न नसकिएको शाहले बताए । प्रहरीले बैंकका कर्मचारीलाई सडकमा घण्टौं सम्म उभ्याइदिएपछि कोरोनाको जोखिम बढेको शाहको भनाई छ ।

नेपाल बैंकर्स, राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै शुक्रबारदेखि बैंक खोल्ने नखोल्ने निष्कर्षमा पुग्न सकिने बताए । ‘एटिएममा पैसा हाल्न पनि बैंक पुग्नुपर्ने भएकाले एटिएम पनि चलाउन नसकिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.