• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

सुखद खबर! कोरोना भाइरसका २० खोप बन्दै, कुन देशको आउला पहिला ?



  •   बिहिबार, भदौ ०४, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । कोरोना विश्वव्यापी भइरहँदा त्यस वि’रु’द्धको खोप पनि वजारमा आउने भएको छ । विश्वशक्ति राष्ट्रहरु खोपको पूर्ण परीक्षण नजिक पुगेको बताएका छन् । कतिपयलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ भने कतिलाई दिएको छैन । रुसले निर्माण गरेको कोरोना भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन ।

विश्वका धनी र शक्तिशाली देशहरु अरबौ लगानी गरेर भ्याक्सिन बनाउन सक्रिय भएका छन् । एक पछि अर्को मुलुकले खोपको परिक्षण अन्तिम चरणमा पुगेको जनाएका छन् । प्रारम्भिक परीक्षणले राम्रो संकेत देखाएपछि वैज्ञानिहरुले खोपमा पूर्ण सफलता नजिक रहेको बताउन थालेका छन् । यद्यपि यसको व्यावसायीक उत्पादन सन् २०२१ अघि भने सम्भवन नरहेको विश्व स्वास्थ्य संगठनले पनि जनाएको छ ।

हाल अमेरिका, चीन, रुस, भारत, अष्ट्रेलियासहित युरोपेली देशहरु समेत भ्याक्सिनको विकासमा जुटिरहेका छन् । अष्ट्रेलियाले भ्याक्सिन आयातका लागि सम्झौता पनि गरिसकेको छ । अमेरिका कोरोनाको भ्याक्सिन बनाउने पहिलो देश बन्ने दौडमा छ । भारतले पनि तीनवटा भ्याक्सिन परिक्षणको अन्तिम चरणमा रहेको जनाएको छ ।

अमेरिकाले उसले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसकेको छ । अमेरिकाको मोडर्ना थेरापेटिक्स कम्पनीले कोरोना को पहिलो मानव परीक्षण सुरु गरिसकेको छ । तर यसको पूर्ण परिणाम आउन कम्तिमा एक बर्ष लाग्ने कम्पनीले जनाएको छ ।

भारतको पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना को भ्याक्सिन विकासमा लागेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए ।

नले कोरोनाखोप प्रकारको भ्याक्सिन विकास गरिरहेको छ । भ्याक्सिनको प्रयोग जनावरमा गरी सफल भएको दावी गरिएको छ । चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिएकी छन् ।

खोप प्रकारको भ्याक्सिन मध्ये केही निकै प्रभावकारी भएको चुआनले जनाएकी छिन् । भ्याक्सिनको परिक्षण मुसा र बाँदरमा भइरहेको जाकारी उनले दिइन् ।

अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोना प्रतिरोधी खोपको परीक्षण शुरु भइसकेको जनाएको छ । विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा। मारिया भान केरकोभीका अनुसार विश्वभर २० प्रकारका खोप विकास भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.