• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

नेपाल हिमालयन इन्भेष्टमेन्ट बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारीमा



  •   बुधबार, पुष ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । निजी क्षेत्रका दुई ठूला र पुराना बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्ज भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारीमा जुटेका छन् ।

बैंकिङ क्षेत्रमा देखिएको तीब्र प्रतिस्पर्धाको सामना गर्न र राष्ट्र बैंकको दबाबपछि यसपटक भने यी दुई बैंक आपसमा मर्ज हुनेगरी तयारी गरिरहेको स्रोतको दाबी छ ।

‘यसअघि हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज गरौं भन्ने तरिकाले मौखिक कुराकानी मात्रै भएको थियो, तर यो पटक भने लिखितरुपमा मर्जरको प्रक्रिया अघि बढाइएको छ,’ स्रोतले भन्यो, ‘चाँडै मर्ज हुने वा नहुने कुराको छिनोफानो हुन्छ । अहिले नै मर्ज नहुने बारे सोचिएको छैन, जसकारण हुने संभावना अत्यन्तै बलियो छ ।’

‘पुस दोस्रो साता मर्जको सहमतिपत्रमा हस्ताक्षरको तयारी छ, कथम् कदाचित ढिला हुन गएमा पुसभित्रै साधारणसभा गरी सहमतिपत्रमा हस्ताक्षर हुनसक्ने संभावना पनि छ,’ स्रोतले भन्यो ।

क्लिकमान्डूबाट साभार गरिएको सामग्री

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.