• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ



  •   आइतबार, जेठ ०३, २०८३
  • A
  • A+
  • A++

चितवनका लागि MG Motor को आधिकारिक डिलर युनाईटेड अटो कन्र्सन प्रालिले नयाँ MG S6 EV ट्रफी लङ रेञ्जलाई चितवन बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
लामो समयदेखि एमजी कार कुरिरहेका पहिलो ग्राहक दिलिप खतिवडा, कम्पनी अध्यक्ष रविनकुमार श्रेष्ठ, निर्देशकहरु राजन पिया र प्रविण श्रेष्ठे संयुक्च रुपमा नयाँ MG S6 EV ट्रफी लङ रेञ्जलाई चितवन बजारमा औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाली बजारमा प्रवेश गरेको हो। अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको MG S6 EV ले शक्तिशाली एक्सेलेरेशन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचर प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको जनरल म्यानेजर सञ्जिव अधिकारीले बताए ।

उच्च क्षमताको १८० kW मोटर तथा ७७ kWh ब्याट्री प्याकले सुसज्जित MG S6 EV ट्रफी लङ रेञ्जले WLTP मापदण्डअनुसार ५३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसले दैनिक यात्रा तथा लामो दूरीको यात्रामा सहजता र आत्मविश्वास दिने बताइएको छ। नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ mm ग्राउण्ड क्लियरेन्स उपलब्ध गराइएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले थप आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने जनाइएको छ। साथै, रियर–व्हील ड्राइभ (RWD) प्रविधिले अझ उत्कृष्ट र डाइनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

कम्पनीले हाल सञ्चालन गरिरहेको ११ वर्ष वा १५ लाख किलोमिटरसम्मको विस्तारित वारेन्टी कार्यक्रम MG S6 EV मा पनि लागू हुने जनाएको छ। साथै, मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहनेछ। यसले ग्राहकको दीर्घकालीन विश्वास र सहज स्वामित्व अनुभवप्रति कम्पनीको प्रतिबद्धता झल्काउने बताइएको छ।

नेपाली बजारमा MG S6 EV ट्रफी लङ रेञ्जको विशेष प्रारम्भिक मूल्य रु. ६९ लाख ९९ हजार तोकिएको छ। ग्राहकहरूले चितवनस्थित एमजी शोरुममार्फत नयाँ गाडीको प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.