• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ३. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ४. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

नेपाल धितोपत्र बोर्डको सेयर कारोबारमा, कमिसन ६० प्रतिशत सम्म घट्यो



  •   शुक्रबार, पुष १०, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको कमिसन घटाएको छ । बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै यसअघि लाग्दै आएको कमिसनमा ३३ प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत घटाएको हो ।

बोर्डले सानो रकमको कारोबार गर्ने साना लगानीकर्तालाई कारोबार सेवाबापत लाग्दै आएको शुल्कमा ६० प्रतिशत शुल्क घटाएको छ । त्यस्तै, सरकारी र संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषका इकाई र अन्य धितोपत्र खरिद–बिक्रीमा लाग्दै आएको कमिसन शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिदमा लाग्दै आएको शुल्कमा ३३ प्रतिशत कटौती गरेको उल्लेख गरेको हो ।

अब कति लाग्छ शुल्क ?

बोर्डले जारी गरेको नयाँ शुल्कमा धितोपत्र व्यवसायीले सेयर कारोबारमा ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म कमिसन लिन पाउने व्यवस्था गरेको छ । बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत तथा १ करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत शुल्क कायम गरेको छ ।

यसअघि सेयर कारोबारमा लाग्दै आएको शुल्क ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म थियो । जसअनुसार ५० हजारसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको लागि ०.५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मका लागि ०.४५ प्रतिशत र १ करोडभन्दा बढीका लागि ०.४० प्रतिशत शुल्क लाग्ने व्यवस्था थियो ।

त्यस्तै, राष्ट्र बैंकले जारी गरेको ऋणपत्र र अन्य संस्थागत ऋणपत्रको कारोबार गर्दा ५ लाखसम्मको लागि ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.०५ प्रतिशत तथा सोभन्दा बढीको कारोबारका लागि ०.२० प्रतिशत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

म्युचुअल फण्डका इकाईहरुको कारोबारका लागि भने ५ लाखसम्मका लागि ०.१५ प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.१२ प्रतिशत र सोभन्दा बढीको कारोबारका लागि ०.१० प्रतिशत शुल्क लाग्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.