• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

सुडाल कलमसी भक्तपुरमा १०८ फिट अग्लाे कल्पेश्वर महादेवकाे मुर्ति बन्दै ।



  •   बुधबार, फागुन २६, २०७७
  • A
  • A+
  • A++

भक्तपुरकाे सुडाल कलमसीमा १०८ फिट अग्लाे कल्पेश्वर महादेव विशाल मुर्ति बन्ने भएको छ । 

आज विजय एकादशीका दिनकाे सु-अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजकाे आयाेजनामा ललितपुरकाे बालकुमारी मन्दिरदेखि भक्तपुरकाे कलमसी कल्पेश्वर धाम सम्म भएको १० अाैँ शिव पर्वती रथ यात्रामा उक्त मन्दिरकाे संकल्प पुजा गरि मुर्ति बन्ने कुराकाे घाेषणा गरेकाे हाे।

लामाे समयदेखि निर्माण गर्ने विभिन्न कार्यहरूकाे याेजना बनाई , त्यस क्षेत्रकाे जग्गा खालि गरी 108 राेपनी जमिनमा अाज विजय एकादशीका दिनकाे अवसरमा शिव तान्त्रिक गुरू बुद्धि कुमार गुरूज्युले उपस्थिति सम्पुर्ण भक्तजनहरूलाई १००८ शिवलिङग दान गर्नलाई शिवमुर्ती निर्माण हुने स्थलमा संकल्प पुजा गराउनु भएको थियोे ।

शिव पार्वती रथ यात्राकाे एक विशेष अाैपचारिक कार्यक्रममा शिव तान्त्रिक गुरू बुद्धि कुमार ज्यु, प्रमुख अतिथि प्रदेश सभाका संसद कृष्णलाल भण्डेल, विशिष्ट अतिथि मेघा हस्पिटलका निर्देशक किशाेर जङ्ग राणा, पशुपति विकास काेषका काेषाध्यक्ष डा.मिलन कुमार थापा, चागुनारायण नगरपालिका प्रमुख साेम मिश्र अतिथिहरूमा वडाध्यक्ष परासर सापकोटा , समाजसेवी /व्यवसायी उरगेन तामाङ , निर्माण तामाङ लगायत त्यस क्षेत्रका सामाजिक , धार्मिक एवम् आध्यात्मिक व्यत्तिहरूकाे विशेष उपस्थिति रहेकाे थियोे ।

विगत दश बर्षदेखि निरन्तर रूपमा ललितपुरकाे बालमुमारि मन्दिरदेखि भक्तपुरकाे कलमसी कल्पेश्वरमा शिव पार्वतीकाे रथ यात्रा हुदै आइरहेकाे कुरा आयाेजकले बताएका छन । हरेक बर्ष शिवरात्रिकाे दुई दिन अघि हुने उक्त रथ यात्रामा हजारौं भक्तजनहरू उपस्थिति हुने गरेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.