• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ५. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ६. पहिरोका कारण सडक अवरुद्ध

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

प्राज्ञिकद्वारा गाेसाईकुण्ड गाउँपालिकामा राहत वितरण



  •   बिहिबार, भदौ १७, २०७८
  • A
  • A+
  • A++

रसुवा , १७ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित रसुवा जिल्लाका गाेसाईकुण्ड गाउँपालिका वडा न. तीनका विभिन्न स्थानका ५० परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

विद्यार्थी परिषद्काे पहलमा भारतबाट अाएकाे राहत सामग्री विद्यार्थीले बाढी पहिराेबाट प्रभावित नागरिकहरूकाे लागि वितरण गर्ने क्रममा रसुवा जिल्लाकाे गाेसाईकुण्ड गाउँपालिकाकाे ५० परिवरलाई वितरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।

परिषद्ले अाठ कराेड बराबरकाे राहात देशकाे पाँचवटा बाढी पहिराे प्रभावित जिल्लाहरू धादिङ , गाेरखा, मनाङ , रसुवा, सिन्धुपाल्चोक र दाेलखामा वितरण गर्ने याेजना अनुरूप तीनवटा जिल्लामा वितरण गरिसकेकाे छ ।

राहत सामग्रीहरू विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेज्यूले घ्याल्सङ लामा र वडा सदस्य ल्याक्पाे छिरिङ तामाङज्यू र अन्य उपस्थित पहिराे प्रभावित मानिसहरूका लागि वितरण गर्नुभएकाे थियाे ।

विद्यार्थी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिनाले सञ्चालन गरेका उक्त कार्यक्रममा विद्यार्थी परिषद् महासचिव न्याैपानेजीले सामग्रीकाे विवरण प्रस्तुत गर्दै विग साइज डेन्ट,फ्यामिलि टेन्ट,स्लिपिङ सिड्स लगायत अन्य अन्य अत्यावश्यक अाैषधीहरूकाे पनि वितरण गरेकाे परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेज्युले जानकारी दिनु भएको छ ।

साथै राहत वितरण कार्यक्रममा बाेल्दै वडा सदस्य छिरिङ तामाङले खुसि व्यत्त गर्दै बाढी पहिराे प्रभावितलाई सामग्री उपलब्ध गराइदिएकाेमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र भारतीय सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयाे

भाद्र १७ गते बिहीबारका दिन सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना प्राज्ञिक विद्यार्थी परिषद नेपाल गोसाइँकुण्ड इकाई संयोजक फुलमाया तामाङ,समाजसेवी तथा युवा उद्यमी घ्याल्सङ लामा, गाेसाइकुण्ड गाउँपालिकाका का. अध्यक्ष तथा वडा सदस्य ल्हाक्पाे छिरिङ तामाङ, गाउँपालिका सह-सचिव टासी सान्डु तामाङ, इलाका प्रहरी कार्यालय स्याफ्रुबेसीका इन्चार्ज नवराज खड्कालगायत बाढी पहिरोबाट प्रभावित केहि परिवारको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.