• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

लोकप्रिय समाचार

  • १. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • २. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • ३. सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

  • ४. ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

  • ५. निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

  • ७. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

  • ८. महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

  • ९. आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

  • १०. नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

बाबुले दुर्घटना हुँदै गर्दा छोरीलाई अंगालोमा राखेर बचाए तर आफु बाँचेनन्



  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

काठमाडौ । जहाज दुर्घटनामा सबै जनाको ज्या’न जाँदा एक ११ वर्षकी बालिका भने बाँच्न सफल भइन् । यो आश्चर्यलाग्दो घटना शनिवार अमेरिकामा भएको हो । एउटा सानो जहाजमा पाइलट सहित ५ जना थिए जसमा एक बालिका बाहेक सवैको मृत्यु भयो । ति भाग्यमानी बालिका हुन् लेनी । उनलाई बुवाले बचाएका थिए तर बुवाले भने संसार छोडे ।

छोरी लेनीलाई घटनावारे एउटा कुरा मात्र सम्झना छ दुर्घटनाको बेलामा उनलाई बुवाले आफ्नो अंगालोमा बे’रेका थिए । शनिवार बिभर टापूमा रहेको विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त जहाज दुर्घटना भएको थियो। दुर्घटनाको कारण भने अझै खुलेको छैन ।

गेलर्डकी बासिन्दा ११ वर्षीया लेनीलाई उद्दारकर्ताले शकुसल उद्दार गरेका थिए । बुवासंगै जहाजमा यात्रा गरेकी उनका बुवाको भने दुर्घटनामा निधन भयो । सिएनएनका अनुसार घाइते लेनीलाई जहाज दुर्घटनाबारे केही याद छैन।

उनको दिमागमा सम्झना रहेको कुरा एउटै हो( जहाज घत्र्याङघुत्रुङ हुन थालेपछि बुवाले उनलाई अँगालोमा बे’रे। आफ्नो शरीरले सकेसम्म उनलाई ढाक्न खोजे। चो’ट नलागोस् भने जोगाउने कोशिस गरे।

ुदुर्घटनामा श्रीमान गु’माएकी माइककी श्रीमतीले घटनाको भोलीपल्ट एक विज्ञप्ती जारी गर्दै छोरीको अवस्थाका बारेमा जानकारी गराएकी छन् । मेरो छोरीको सम्झनामा रहेको एउटै कुरा त्यही मात्र हो । उसलाई बुवाले ल’पेटे’र आफूलाई जोगाएकोबाहेक अरू याद छैन। मेरा श्रीमानको निधनले म’र्मा’हत बनाएको छ। उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

परडु दम्पतीका चार सन्तान छन्। जहाज दुर्घटनामा मृत्यु भएका अन्य दुई व्यक्ति, केट लिज र एडम केन्डल हुन्। यी दम्पती आफ्ना दुइटा कुकुर लिएर भेट डाक्टरकहाँ जाँदै थिए। ती कुकुरको पनि दुर्घटनामा मृत्यु भएको छ। पाइलटको भने पहिचान खुलाइएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

ट्रेन्डिङ

सबै

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.