• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. ढोरपाटन आवातजावतमा सास्ती

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ५. चार लाख भारतीय रकमसहित पक्राउ

  • ६. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ७. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ८. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ९. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

द’लि’त भत्ता लिन गएकी श्रीमती उताउतै फ’रा’र, यता १९ महिने नानिको बि’च’ल्ली (भिडियो हेर्नुस)



  •   आइतबार, मङि्सर ०५, २०७८
  • A
  • A+
  • A++

नवलपरासी घर भइ बसोबास गर्दै आएका राजेन्द्र सुनार नाम गरेका एक पुरुषकि गरिमा सुनार नाम गरेकी द’लि’त भत्ता लिन गएकी श्रीमती १९ महिनाको दुधे बालक छाडेर गएको आज २१ दिन भैसकेको छ । अहिलेसम्म उनी सम्पर्कबिहिन छिन । श्रीमतीको खोजी गर्दै आज राजेन्द्र सुनार आफ्नी १९ महिनाकी छोरालाई काखमा च्यापेर मिडियासामु आएका छन ।

मिस्त्री ठेकेदारी काम गरेर जिबनयापन गरिरहेका राजेन्द्र श्रीमतीले छाडेर गएसगै निकै ठूलो स’मस्यामा परेका छन । घरमा सल्लाह गरेर नै छोराको द’लि’त भत्ता लिन गएकि गरिमा त्यसदिन साझसम्म भने सम्पर्कमै थिइन तर त्यसपश्चात भने उनी बे’खबर भएकीछिन । घरमा बुढिआमा, १९ महिनाको सानो नानी, राम्ररी सुत्न पनि पाउदैनन उनि ,क’ठै ब’रा ।

मिडियाकै अगाडि डा’को छाडेर रु’ए उनि । रु’दै यसो भने उनले “यो साल त धेरै द’शा लागेको छ मलाइ घर पनि बाढिले लग्यो अनि अहिले श्रीमती ।” क’ठै ब’रा ! बुढी आमा छिन तर छैन उनलाइ दाजुभाइको साथसहयोग । गोपिगन्द बर्दाघाटबाट उनी बे’प’त्ता भएकीछिन । “आमालाइ हेर्नू कि बाबुलाइ हेर्नु, बिजो’ग भयो मेरो सबै कामपनि चौ’प’ट भयो ।” भन्दै रु’न्छ्न उनी ।

रातमा निन्द्रा न दिनमा भोक भएका छ्न उनी । बरु छाडेर जाने भए सल्लाहका साथ गएको भए हुन्थ्यो, यसरी जानुको के मतलब भन्दै रु’न्छ्न उनी । डकुमेन्टहरु सबै छाडेरै गएकि रहिछिन उनी । बिबाह दर्ता गर्दा गरिमाको उमेर नपुग्दा पुलिस केससमेत खेपेको बताउछिन उनी । सामान्य डिस्क्स परेपनी कहिले श्रीमतीलाई नराम्रो नगरेको र सकेजती सबै खुशी दिएको बताउछ्न उनी ।बाकी हेर्नुस तलको भिडियोमा:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ढोरपाटन आवातजावतमा सास्ती

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.