• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

  • ६. नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

  • ७. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ८. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ९. ढोरपाटन आवातजावतमा सास्ती

  • १०. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

कालो धागोको गर्नुहोस् मात्र यो उपाय, भइन्छ मालामाल



  •   बिहिबार, असार ०७, २०८१
  • A
  • A+
  • A++

काठमाडौं । धर्म र अन्धबिश्वास एक अर्काको पारी-पुरक जस्तै हुन्छन । धर्म मान्नेहारुलाई यो विश्वाश र श्रद्धा हो भने नमान्नेहरुका लागि यो एक फगत अन्धबिश्वास । जसरी बच्चा बिरामी हुँदा कसैको नजर लाग्यो भन्यौ भने यो अन्धबिश्वास हो । त्यस्तै विद्धानले भन्नेगरेको शुभ कामको लागी कालो कपडा लगाउनुहुदैन भन्ने कुरा पनि अन्धबिश्वास नै हो ।

तर यहाँ त्यस्तो धागोको बारेमा कुरा गरिदैछ । जसलाई लगाउनेहरुले आफुमा नयाँ उर्जा आएको र बिग्रन लागेको काम पनि बनेको बताउछन् । यो लगाउदा अरु मान्छेहरुले उनिहरु प्रति गर्ने गरेको व्यबहार पनि धेरै फरक हुन गएको छ ।

हात तथा गलामा कालो धागो
हामीहरुले देख्ने गरेका छौ कि बच्चाहरुलाई नकारात्मक उर्जाहरुबाट बच्चाउन हात वा घाटिमा कालो धागो वा हातमा कालो चुरा (छोरिहरुको लागि) लागाइदिने गरेको पाउँछौं । मान्छेहरुको मान्यता छ कि कालो बस्तु धारण गर्दा सबै कालो शक्ति उसबाट टाढा हुन्छ र उनिहरुलाई नराम्रो हुन पाउदैन ।

त्यस्तै कालो टिका गाजल वा ओधानको टिका आदी लगाएर मात्र आमाहरु बच्चालाई बहिर निकल्छन चहे सुकै जती अधुनिक होउन । त्यसैले एक प्रकारले सबैले यसलाई मान्ने गरेका छन् । धर्म शास्त्रका अनुसार पनि हातमा वा गलामा कालो धागो वा निधार वा कन्ठमा कालो टिका लगाउनले खराब नजार राख्नेहारुको र काला शक्तिहरुको असर तपाईं सम्म आउन पाउदैन र तपाईं सुरिक्षित रहनु हुन्छ ।

शनिको दोसमा कालो धागो
अब कुरा गरौ बिज्ञानको । पस्चिमा बिज्ञानमा पनि कालो रङले उस्म (गर्मी वा घामको सबै किरण) सोच्छ भन्ने मान्यता छ । त्यसैले पनि खराब नजर वा खराब हावा कालो धागोमा अवशोवित हुन्छ । जसको प्रभाबले सरिरमा दुस्प्रभ आउन दिदैन । कालो धागोले हामीलाई सुरक्षा प्रदान गर्छ ।

यदी तपाईंलाई शनिको दोश छ भने आजै कालो धागो वा बस्त्र लगाउन सुरु गर्नुहोस् । यसले शनिको प्रकोपबाट बचाउने काम गर्छ । कालो धागोले हामीलाई खराब शक्तिबाट बचाउनुको साथै मलामाल पनि गर्छ किनकी यसमा माहालक्ष्मीको आसिर्बाद प्राप्त छ ।

मालामाल गर्छ कालो धागोले
यसको लागि बजारबाट कालो रङको रेसमी वा कटनको धागो किन्नुहोस् र शनिबार वा मंगलबारको दिन पारेर त्यसमा ९ वटा गाठो बनाउनुहोस् । अनी हनुमानको पाउमा चढाएको सिन्दुर त्यसमा लगाइ उक्त धागोलाई आफ्नो घरको मुलद्वार वा पैसा राख्ने ठाउमा राख्नुहोस् । यसले तपाईंमाथि महालक्ष्मीको कृपा प्राप्त हुनेछ र तपाईंलाई धनी बन्न कसैले रोक्न सक्दैन ।

  • अन्धबिश्वास
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व

नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.