• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. चार लाख भारतीय रकमसहित पक्राउ

  • २. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ३. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ४. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ५. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ७. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

बारामा यात्रुवाहक बस दुर्घटना अपडेट : यस्तो छ १७ जना घाइतेको विवरण



  •   मङ्गलबार, साउन ०१, २०८१
  • A
  • A+
  • A++

बारा । बारामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२३ भलुहीमा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

बसमा सवार २२ जना यात्रुहरूमध्ये ३ जनाको गम्भीर, ७ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेहरूको विवरण
जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.७ बस्ने अ.वर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।(अवस्था गम्भीर)
हाल नाम थर वतन नखुलेको अ.वर्ष २४ को पुरूष व्यक्तिको अनुहारमा चोट ।(अवस्था गम्भीर)
जिल्ला बारा, कलैया उ.म.न.पा.वडा नं. १८ मोतिसर बस्ने अ.वर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट ।(अवस्था गम्भीर)
जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने अ.वर्ष ५५ को तिलक भट्टराईको अनुहार र छातीमा चोट । (अवस्था मध्यम)
जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.वर्ष ३५ को सागर गोलेको अनुहारमा चोट । (अवस्था मध्यम)
ऐ.ऐ.०४ बस्ने अ.वर्ष ३० को अमिर थापाको कानमा चोट ।(अवस्था मध्यम)
जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ५ बस्ने अ.वर्ष ५० को दीपेन्द्र कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट।(अवस्था मध्यम)
ऐ.ऐ.१५ बस्ने अ.वर्ष ४२ को विक्रम राना मगरको हात र गालामा चोट ।(अवस्था मध्यम)
जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ.वर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट ।(अवस्था मध्यम)
देश भारत, रक्सौल बस्ने अ.वर्ष १८ को साहिद अन्सारीको निधारमा चोट ।(अवस्था मध्यम)
जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.३ बस्ने अ.वर्ष ३३ की जानुका ढुङ्गानाको हातमा चोट ।(अवस्था सामान्य)
.जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. ०९ बस्ने अ.वर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।(अवस्था सामान्य)
जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ६ माई स्थान बस्ने अ.वर्ष १८ को स्वयव अन्सारीको कन्चटमा चोट ।(अवस्था सामान्य)
जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.वर्ष २५ को सुमन लामा को कानमा चोट ।(अवस्था सामान्य)
जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ८ बस्ने अ.वर्ष ३९ की सरस्वती काफले अनुहार चोट ।(अवस्था सामान्य)
बस सह-चालक जिल्ला पर्सा ठोरी गा.पा.२ चन्द्र बहादुरको छोरा अ.वर्ष २१ रुपेश तामाङको सामान्य चोट ।
बसको कन्टेकटर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने सुम बमजमको छोरा अ.वर्ष २८ को राकेन्द्र बमजमको हातमा चोट अवस्था सामान्य ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चार लाख भारतीय रकमसहित पक्राउ

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.