• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

  • ६. नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

  • ७. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ८. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ९. ढोरपाटन आवातजावतमा सास्ती

  • १०. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

नयाँ शक्ति विद्यार्थी युनियनको उपाध्यक्षमा गोर्खा सिरान्चोकका भरत ढकाल निर्वाचित



  •   शनिबार, माघ १९, २०८१
  • A
  • A+
  • A++

काठमाडौँ, माघ १८ – नयाँ शक्ति विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन यही माघ १६ र १७ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा सम्पन्न भएको छ। महाधिवेशनले उपाध्यक्षमा भरत ढकाल लाई निर्वाचित गरेको छ। गोर्खा सिरान्चोक १ का ढकाल करिब डेढ दशक देखि निरन्तर विद्यार्थी राजनितीमा सक्रिय छन। विद्यार्थी माझ लोकप्रिय ढकाल विद्यार्थी राजनिती सदैव प्रतिपक्षी हुनुपर्ने मत राख्छन। विद्यार्थीको हक हितको लागी पटक-पटक सडक आन्दोलनको नेतृत्व गरेका ढकाल सडक बाघको रुपमा परिचित छन्।

संगठनका तत्कालीन अध्यक्ष नेत्र चापागाईंले लामो समय एक्लै उभिएर आधारभुत शिक्षाको सन्दर्भमा गरेको आन्दोलनलाई निष्कर्षमा पुर्याउन उनको महत्त्वपूर्ण भुमिका रहेको थियो। तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठ र हालका शिक्षा मन्त्री विद्या भट्टराई लगायत संग पटक पटकको वार्तामा महत्वपूर्ण भुमिका निभाएका थिए।
संगठनको नेतृत्वमा रहेर नेत्र चापागाईंले गेरेको योगदानलाई उनी उच्च प्रशंसा गर्छन्। चापागाईं विद्यार्थी राजनीतिमा पुस्तौ पुस्ताका निम्ति सम्झने नाम बनेको र आफुले उन प्रति गर्व गर्ने बताउछन।

त्यसैगरी उनी पार्टी अध्यक्ष डा बाबुराम भट्टराई को विश्वास पात्रको रुपमा समेत चिनिन्छन। र भविष्यमा उनलाई गोर्खाको प्रतिनिधित्व गर्दै देशको नीति निर्माण तहमा पुग्न सक्ने उदाउदो नेता मान्नेको संख्या पनि उल्लेख्य रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.