२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी पाईएको छ । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ ।
अहिले पनि प्रदर्शन जारी छ ।