• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

ए–डिभिजन फुटबल क्लबहरूको एन्फा गेट अगाडि धर्ना, लिग स्थायित्वको माग



  •   बिहिबार, मङि्सर ०४, २०८२
  • A
  • A+
  • A++

काठमाडौँ । ए–डिभिजन फुटबल क्लबहरूले विभिन्न माग राख्दै शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित कार्यालय अगाडि धर्ना दिएका छन्। एन्फासँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक साइकल पूर्ण रूपमा चलाउनुपर्ने र एएफसी क्लब लाइसेन्सिंग प्रणाली लागू गर्नुपर्ने मागसहित क्लब प्रतिनिधिहरू बिहानैदेखि एन्फा गेट अगाडि बसेका हुन्।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले हाल घरेलु फुटबल अनिश्चित हुँदै गएको भन्दै स्पष्ट र स्थायी लिग संरचना आवश्यक रहेको बताए। “राष्ट्रिय लिग पनि हुँदैछ, शहीद स्मारक ए–डिभिजन लिग पनि, बी–डिभिजन पनि—सबै एक वर्षभित्रै हुनुपर्छ,” उनले भने, “लिगको एक वर्षको साइकल पूरा नहुँदा क्लबहरूको योजना, लगानी र खेलाडीको करियर सबै प्रभावित छन्।”एन्फाले आज बिहान १० बजेका लागि क्लबहरूलाई छलफलमा बोलाएको भए पनि क्लबहरू भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका थिए। क्लबहरूको प्रदर्शनलाई लक्षित गर्दै एन्फा गेट अगाडि सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। धर्नामा सहभागीहरूले “लिग समयमै गर”, “सम्झौता कार्यान्वयन गर”, “अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालन गर” भन्ने जस्ता प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

यसअघि नेपाल फुटबल खेलाडी संघ (एनएफपीए) ले पनि एन्फा कम्प्लेक्स अगाडि धर्ना दिँदै ए–डिभिजन लिग तत्काल सुरु गर्न माग गरेको थियो। एन्फासँगको विगतको सम्झौता लागू नभएको र घरेलु फुटबल अव्यवस्थित हुँदै गएको भन्दै संघले नियमित लिग प्रणालीको आवश्यकता दोहो¥याएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.