• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. ढोरपाटन आवातजावतमा सास्ती

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ७. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ८. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

जेनजी प्रदर्शनमा हतियार लुटिएपछि १७ जना सशस्त्र प्रहरीलाई कारबाही सिफारिस



  •   मङ्गलबार, मङि्सर १६, २०८२
  • A
  • A+
  • A++

काठमाडौँ – भदौ २४ मा भएको जेनजी प्रदर्शनको क्रममा सशस्त्र प्रहरीको हतियार र सुरक्षा सामाग्री जोगाउन नसकेको भन्दै डीएसपी गौतम कुँवरसहित १७ जनालाई कारबाहीको सिफारिस गरिएको छ।आन्तरिक छानबिन समितिले प्रतिवेदनमा सुरक्षा कमजोरी औँल्याउँदै मिनभवनस्थित बेस र झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा खटिएको सशस्त्र टोलीले आफ्नो जिम्मेवारीमा रहेका हतियार जोगाउन नसकेको जनाएको छ। प्रतिवेदनअनुसार, प्रदर्शनकारीले यातायात व्यवस्था कार्यालय र सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए।

डीएसपी कुँवर तत्कालीन मिनभवन बेसको प्रमुख थिए र हाल नम्बर–२० विपद् उद्धार गण सिनामंगलमा कार्यरत छन्। समितिले मिनभवनमा कार्यरत १३ र बेलडाँगीमा कार्यरत ४ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।प्रतिवेदनमा भने अनुसार, मिनभवनबाट २० थान एसएलआर हतियार हराएको थियो। त्यसमध्ये ११ थान जलेको अवस्थामा फेला परेको थियो भने केही अन्य हतियार बिभिन्न स्थानबाट बरामद गरिएको छ। झापाको बेलडाँगीमा ४ थान एसएलआर आगजनीको अवस्थामा भेटिएका थिए।

सशस्त्र प्रहरी प्रधान कार्यालयले अहिलेसम्म हतियार लुटिएको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन। प्रदर्शनमा सशस्त्र प्रहरीका ५० भन्दा बढी सवारी साधनमा आगजनी गरिएको थियो। यसमा नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्री क्वार्टरका गाडीहरू पनि क्षति ग्रस्त भएका थिए।

एक उच्च सशस्त्र अधिकारीले भने, “प्रतिवेदनमा आन्दोलनमा सशस्त्रले खेलेको राम्रो र नराम्रो दुवै भूमिकाको विश्लेषण गरिएको छ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

चार लाख भारतीय रकमसहित पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.