• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

पोखरा भ्रष्टाचार काण्डले काठमाडौँ–भैरहवा विमानस्थल प्रमुख ‘ग्राउन्डेड’



  •   मङ्गलबार, मङि्सर २३, २०८२
  • A
  • A+
  • A++

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ८ अर्ब ३६ करोड रुपैयाँको ठूलाे भ्रष्टाचार मुद्दा काठमाडौँ (त्रिभुवन) र भैरहवा (गौतम बुद्ध) विमानस्थलसम्म पुगेको छ। त्रिभुवनका प्रमुख हंसराज पाण्डेय र भैरहवाका प्रमुख बाबुराम पौडेल समेत भ्रष्टाचार मुद्दामा तानिएपछि दुवैजना निलम्बित बनेका छन्। अब दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखविहीन छन् र वरिष्ठ कर्मचारीले निम्मित प्रमुखको रूपमा काम गरिरहेका छन्।

यस प्रकरणमा एक चिनियाँ कम्पनीसहित ५६ जना प्रतिवादी रहेका छन्—जसमध्ये ५ पूर्वमन्त्री, अर्थ–कानुन–पर्यटन मन्त्रालयका कर्मचारी तथा नागरिक उड्डयन प्राधिकरण (क्यान) का २२ कर्मचारी आरोपित छन्। क्यानका महानिर्देशक प्रदीप अधिकारी नलिनचोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा पनि जेल पठाइएपछि संस्थाको व्यवस्थापन कमजोर बनेको छ। उच्च तहका अधिकारीहरू निलम्बनमा परेपछि क्यानमा निर्णय–प्रक्रिया बाधित हुने अवस्था आएको छ।

विशेषज्ञहरूका अनुसार यो घटना उड्डयन इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिएको छ, जसले अब १०–१५ वर्षसम्म सरकारी अधिकारीहरूलाई निर्णय लिन डराउने अवस्था बनाउने बताइएको छ। पूर्वमन्त्रीहरूले निष्पक्ष छानबिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सबै निकायले कडाइ अपनाउन आवश्यक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.