• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ६. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन



  •   आइतबार, चैत २२, २०८२
  • A
  • A+
  • A++

भरतपुर,चैत२१- अमलाचौर (बाग्लुङ) बाट चितवन र नवलपुर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबीच आपसी सम्पर्क, सहकार्य र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापित अमलाचौर चितवन–नवलपुर सम्पर्क समाज को प्रथम साधारण सभा तथा अधिवेशन भरतपुरस्थित होटल सुभम एन्ड हस्पिटालिटी, चौबिसकोठीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लक्ष्मी कान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१० का कार्यवाहक अध्यक्ष रेशमराज थापा (ऋषि) प्रमुख अतिथि रहनुभएको थियो। बाग्लुङ चितवन–नवलपुर सम्पर्क समाजका अध्यक्ष श्रीप्रकाश कंडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट व्यानर वाचन गरी गरिएको थियो भने राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। स्वागत मन्तव्य गीता देवी शर्मा र तिलकुमारी ढकालले प्रस्तुत गर्नुभएको थियो।
कोषाध्यक्ष भगवती शर्माले आर्थिक प्रतिवेदन र सचिव प्रकाश शर्माले संस्थाको गतिविधि तथा भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सम्पर्क समाजका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।
साधारण सभाले सर्वसम्मत रूपमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा लक्ष्मी कान्त आचार्य, बरिष्ठ उपाध्यक्षमा हेमराज अधिकारी, महिला उपाध्यक्षमा तिलकुमारी ढकाल, उपाध्यक्षमा श्रीप्रसाद शर्मा, सचिवमा प्रकाश शर्मा, कोषाध्यक्षमा तोयनाथ पौडेल, सह-कोषाध्यक्षमा लीला कुमारी शर्मा पौडेल र सह-सचिवमा विश्व रोका चयन हुनुभएको छ। साथै ११ जना सदस्य चयन भएका छन्।
अधिवेशनले अमलाचौरवासीहरूबीच एकता सुदृढ गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले यसअघि तीज विशेष कार्यक्रम, चेली सम्मानलगायतका सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
समाजले चितवन र नवलपुरमा बसोबास गर्ने अमलाचौरवासीलाई एकताबद्ध भई सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.