• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. चार लाख भारतीय रकमसहित पक्राउ

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ५. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ६. ढोरपाटन आवातजावतमा सास्ती

  • ७. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ८. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

स्थिर सरकार, आजको आवश्यकता – उमाकान्त कँडेल



  •   शनिबार, बैशाख २०, २०७७
  • A
  • A+
  • A++

नमस्कार म अहिलेसम्म विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) जसले विश्व नै ध्वस्त पार्ला जसरी तेर्सो विश्व युद्धको रूपमा यसले संकट निम्त्याएको छ! र अहिले हाम्रो देश नेपालमा पनि झ्न्डै ६० जना कोरोना संक्रमित हुन पुगिसकेका छन। जसका कारण हाम्रो देश नेपाल जहाँ नेपाल सरकारले पनि यस जोखिमबाट बच्नका लागि घरमै बसि सुरक्षित रहेको छु र हजुरहरू पनि सुरक्षित रहनुहोला भन्न चाहान्छु।

यसै अवधिमा हाम्रो देश नेपालमा कोरोनाको महामारी भन्दा पनि राजनीतिको महामारी भइरहेको छ। यसैगरि महामारी सँगसँगै राजनिति पनि तहसनहस हुन खोजे जसरी यो पछि त्यो,त्यो पछि त्यो गरेर सबै राजनितिक दलका पार्टी,नेता,कार्यकर्ता देखि आम जनतामा सम्ममा यतिबेला अब देशको राजनितित्व के होला भन्ने हल्ला र सर्वसाधारण जनता कोरोना महामारीको संकटबाट खान,बस्न छाक टार्न निकै दरदनायिक अवस्था हुनपरेको छ। जुन कुरा राजनिती गर्छु भनेर जनताले अपेक्षा गरि पठाएका तर अवकाश लाजनिति गर्न खोज्नेले मच्चाएका छन।

यतिबेला देशमा सम्माननिय प्रधानमन्त्री खड्गप्रसाद (के.पि) अोलीले ल्याउनुभएको दुइवटा अध्यादेश राष्ट्रपति विद्यादेवि भन्डारिले जारी गर्नुभयो र,जारि गरिएको चार दिन नहुदै दुवै अध्यादेश फिर्ता समेत भइसक्यो जुन कुरा सर्वसाधारणलाई जानकारी छ। तर यो फिर्ता भइसकेको अध्यादेशले नेपालको राजनीतिक जहाँ प्रर्त्तिपक्ष दलमा भन्दा पनि सत्तरूढ दल नेकपामा नै बढि तरङ्ग मच्चिएको छ!हुन त यो अध्यादेशले जति तरङ्ग मच्चिनुपर्ने हो त्यो भन्दा बढि सत्ता(नेकपा)भित्रैका नेताहरूले दशै तिहारमा पिङ्ग मच्चाउन नपाए जसरि तरङ्ग मच्चाउने काम गर्न खोजेका छन र गरिरहेका छन।

जुहाँ विश्वलाई नै निहुराइरहेको कोरोना संकटको वेलामा पनि यसरी आम नेपाली जनताको केही वास्था नगरि बेवारिसे रूपमा आफु कसरी राजनितीमा फड्को मार्ने र आफ्नो इच्छा,आकाङ्क्षा,शंकति र स्वार्थ पूरा गर्ने भन्ने तर्फ लाग्दा अचम्म लाग्छ। “खुकुरि”एउटा धारिलो फलामिय वस्तु हो, र “खुकुरिमा खरबुजा हानेपनि,खुकुरिले खरबुजा हानेपनि काटिने र छिया छिया हुने खरबुजा नै हो” यो सबैलाई थाहा भएकै कुरा हो। त्यसैले यतिबेला प्रधानमन्त्री अोलीलाई खरबुजा सम्झनु,बनाउन खोज्नु आफै जुटको बोरामा बाँधिनु हो।

त्यसैले के.पि अोली एउटा खुकुरी हुन भन्ने कुरा सबै नेता देखि कार्यकर्ताले बुझ्न जरूरि छ । जहाँ अहिले खरबुजा बनेर के.पि अोलीको षड्यन्त्रमा लाग्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो। यतिबेला जुन नेपाली जनताले भरपुर्ण आत्मसाथ विश्वासका साथ आफ्नो अमूल्य मत दिई झन्डै दुईतिहाइका साथ विजयी गराई नेकपालाई बलियो र नेकपाको स्पषटता देखाइएका छन।जुन अाम जनताको अमूल्य मतको उचित मुल्यांकन र सदुपयोग भई देशको मुहार फेरियोस,देशलाई विकासको मार्गमा लगुन,तिब्र विकासको गति लिगोस,देशमा रहिरहेको अस्थिरताको राजनीतिको अन्त्य भइ स्थिर राजनितित्व होस भन्ने लगायत अन्य यथावत विश्वास र कामनाका साथ चुनाव जिताए पठाएका हुन।

तर आज यी जनताका विश्वासलाई कन्ना पछाडि अोझेल पारेर वर्षायाममा आएको बाढिले जसरि पात-पतिङ्गर,ढुङ्गामुडा बगाउदै लिएर जान्छ त्यसरि नै ती विश्वासहरू त्यहि खोलामा बगाउन खोज्नु तिमी नेता भनाैदाहरूलाई ठुलो धिक्कार हुनेछ!र अर्काे चोटी आउने बाढिले तिमीहरू लाई पनि नबगाउला भनेर भन्नुको कुनै दुईमत नै छैन। त्यसैले अहिलेको यो संकटको महामारीमा प्रधानमन्त्री अोलीलाई ढाल्न खोजि प्रधानमन्त्री पद र अध्यक्ष पदको राजिनामा माग्नु भनेको “साैतानी आमा र छोरा” बिच कस्तो माया सम्बन्ध हुन्छ हो,त्यस्तै सम्बन्ध तिमिहरू र आम जनतामा रहन्छ। जनताले तिमिहरूसँग गरेको विश्वास र अपेक्षा प्रधानमन्त्रीको पद राजिनामा माग्नु थिएन केबल थियो त पाँचवर्ष अोली सरकार टिकेको र अोली नेतृत्वको सरकार हेर्न थियो।

तर यो कुरा मनन नगरि सरकार ढाल्न खोज्नु आउदो चुनावमा तिमिहरू ढल्नु हो। यतिबेला जनताले बहुमत सहित विजयी मात्र नगराई के.पी अोलीले सरकार ढुक्कत्ताका साथ पाँचवर्षे चलाउनुपर्छ र अोलीले नै देशको मुहार फेर्छ भन्ने विश्वस्थका साथ जनताले बहुमत दिलाएका हुन,जुन कुरा प्रर्तिपक्ष भन्द पनि सत्तारूढ दल(नेकपा) भित्रैका नेताहरूलाई नै हेक्क रहोस। त्यसैल यतिबेला राज्य सरकार,मन्त्री,कर्मचारी,स्वास्थ्यकर्मी खुइल्याएर मज्जा लिने बेला हैन!!भए गरेका प्रयासमा कमी कमजोरी भए रचनात्मक सुझाव दिआै,नसके चुपचाप घरभित्रै बसाै!!हामी नागरिक सबै घरभित्र बस्नुपर्ने स्थिती छ,लडाइको मैदानमा छाती थापेर हिडेका सरकारी सेना,सेनापति,तथा स्वास्थ्यकर्मी सरापेर सरकार ढालेर हुने भनेको भयावह मृत्यु हो।

त्यसैले कमिकमजोरिको समीक्षा गरिहाल्ने बेला हैन यो!यस्तो समीक्षा पछि पनि गर्न सकिन्छ। त्यसैले म फेरि पनि भन्छु हामी जहाँ जस्तो हैसियतमा छाै,यस समस्यासँग जुध्नु बाहेक अरू बिकल्प छैन।त्यसैले यतिबेला राजनितिक सुड घुसार्ने काम कोही कसैले पनि नगराै।। त्यसैले अोली सरकार अझै स्थिर रहनुपर्छ र अोली सरकारलाई साथ सहयोग गर्नु हामी सबैको कर्तव्य हो भनेर एकजुट हुनुपर्छ भन्नु नै सबै जनताको उत्तरदायित्व र भलाई हो।

विद्यार्थी नेता:-उमाकान्त कँडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चार लाख भारतीय रकमसहित पक्राउ

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.