• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

उत्तर कोरियाली नेताकी बहिनीको धम्की : विज्ञप्ति निकाल्ने हैन, बदला लिने हो !



  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले दक्षिण कोरियाली अधिकारीहरुसँग सम्बन्ध तोड्ने यो उच्च समय भएको प्रतिक्रिया दिएकी छन् ।

दक्षिणलाई लक्षित गर्दै आफ्नो सेनाले ‘शत्रुविरुद्ध’ अर्को कडा कारवाही गर्नसक्ने पनि किमकी बहिनी किम यो जोङले चेतावनी दिएकी छन् । साथै दक्षिणविरुद्ध विज्ञप्ति निकाल्दै विरोध जनाउनु भन्दा पनि अब श्रृंखलावद्ध रुपमा बदला लिनु उपयुक्त भएको उनको भनाइ छ । दक्षिणको व्यवहारप्रति उनले आपत्ति जनाउँदै उनले यस्तो भनेकी हुन् ।

उत्तरकी नेत्री किमले शनिबार उत्तर कोरियाली सरकारी न्युज एजेन्सीमार्फत् यस्तो चेतावनी दिएकी हुन् । ‘फोहोर डस्टबिनमा फालिनैपर्छ, सर्वोच्च नेता, हाम्रो पार्टी र राज्यको तर्फबाट मैले पाएको अधिकार प्रयोग गर्दै मैले सेनालाई शत्रुविरुद्ध अर्को कारवाही गर्न निर्देशन दिएको छु,’ नेत्री किम यो ले भनेकी छन् ।

किमकी बहिनीले यसअघि पनि दक्षिणलाई यस्तै किसिमको चेतावनी दिएकी थिइन् । हाल दक्षिण कोरियाली उच्च अधिकारीहरु आइतबार भिडिओ मार्फत आपतकालिन बैठक बसेका छन् । कोरियाली प्रायद्धीपमा हालको अवस्था र सम्भावित प्रतिक्रियाबारे छलफल गर्न बैठक बसिएको बताइएको छ ।

दक्षिण कोरियाले अघिल्लो साता उत्तरकी नेत्री किम यो विरुद्धका पर्चा रोक्न लगाउने जनाएको थियो । उत्तरमा किम योलाई नेता किमले उत्तराधिकारीको रुपमा अघि सारेपछि उनीविरुद्ध लाखौं पर्चा सीमा क्षेत्रमा फाल्ने गरिएको थियो । सोही कारणले पनि पछिल्लो समय उत्तर र दक्षिणबीच थप मनमुटाव उत्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.