• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

  • ६. नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

  • ७. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ८. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ९. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • १०. ढोरपाटन आवातजावतमा सास्ती

पर्सामा ३ स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण



  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

पर्सामा सोमबार थप ३ जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार पनि पर्सामै ५ जना स्वास्थ्यकर्मी , १ एम्बुलेन्स चालक सहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

सोमबार विन्दवासीनी गाँउपालिका ३ झौवा स्थित क्वारेन्टाइनका ९ जना र पटेर्वासुगौली गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १ जनामा कोरोना संक्रमण पु्ष्टि भएको हो । विन्दवासीनी गाँउपालिका ३ झौवागुठी स्थित क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका ९ मध्ये ३ जना स्वास्थ्यकर्मी हुन् । उनीहरु तीनै जना झौवाको क्वारेन्टाइनमा गाँउपालिकाले खटाएका अहेब हुन् ।

अरु ६ जना भने भारतबाट गाँउ फर्किएर क्वारेन्टाइनमा बसेका रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले जानकारी दिए । पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा सोमबार संक्रमण पुष्टि भएका पुरुष भने वडा नम्बर २ का स्थानीय  हुन् । उनी पनि भारतबाट गाँउ फर्किएका व्याक्ति हुन् ।

जेठ २६ गते पर्साका विभिन्न क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर जाँचका लागि ल्याइएको थियो ।

तीमध्ये  सोमबार १० जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेकिडल सुपरिडेन्टेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । २६ देखि ५६ वर्ष उमेर समुहका १ महिला र ९ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।

सोमबार संक्रमण पुष्टि भएकालाई सोमबार दिउँसो वीरगन्जको गण्डक स्थित अस्थायी कोबिड अस्पतालमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए । सोमबार १० जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.