• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

अनमोल–सुहाना र पूजा–आकाश बिच भिडन्त, कसले मार्ला बाजी



  •   शनिबार, चैत १४, २०७७
  • A
  • A+
  • A++

कोरोना महामारीका कारण लामो समयसम्म फिल्म क्षेत्र ठप्प भयो । रिलिजको तयारीमा रहेका, छायांकन भैरहेका त छायांकनको तयारीमा रहेका सबै चलचित्रको काम रोकियो । हलहरु पनि सबै बन्द भए । कोरोनाको महामारी कम भएसँगै अहिले विस्तारै हलहरु खुल्न थालेका छन् । प्रदर्शनको तयारीमा रहेका चलचित्रले फेरि प्रदर्शनको मिति खोज्दैछन् भने छायांकन सकिएका चलचित्र पनि अब चलचित्र रिलिज गर्ने तरखरमा देखिएका छन् ।

केहीदिन अघिमात्र निर्माता सुनिलकुमार थापाले आउँदो भदौ १८ गतेदेखि चलचित्र ए मेरो हजुर ४ देशव्यापी रुपमा प्रदर्शनमा आउने घोषणा गरेका छन् । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ४ दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेको चलचित्र हो । यस्तोमा ए मेरो हजुर ४ को रिलिज डेट सार्वजनिक हुदाँ दर्शक खुसी भएका छन् ।

यसैबिच आजमात्र चलचित्र सम्हालिन्छ कहिले मन का निर्देशक सुदर्शन थापाले पनि चलचित्र भदौ १८ मा देशव्यापी रुपमा प्रदर्शनमा आउने बताएका छन् । पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र सम्हालिन्छ कहिले मन पनि दर्शकले निकै प्रतिक्षा गरिरहेको चलचित्र हो । अनमोल, सुहाना, पूजा, आकाश सबैको आफ्नो आफ्नो फ्यान फलोइङ रहेको छ । यस्तोमा दुवै चलचित्र एकसाथ रिलिज हुदाँ दर्शक पक्का बाडिन्छन् । यसको नोक्सान दुवै चलचित्रलाई हुने स्पष्ट छ । अब हेरौँ यो बाजी कसले मार्ने हुन् । तर अलग मितिमा प्रदर्शनमा आएको भए सायद दुवै चलचित्रले ब्लकबस्टर पो व्यापार गर्थे कि ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.