• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

उमेरले सामाजिक सेवा रोक्दैन भन्ने गतिलो उदाहरण प्रेन्सा….स’म्मानको लागी एक से’यर गर्नुहोला .



  •   बुधबार, मङि्सर ०१, २०७८
  • A
  • A+
  • A++

बाल अभियान प्रेन्सा रेग्मीलाई एक कार्यक्रमका बीच समा;जसेवी हिमालयबहादुर पाण्डेले सहयोग हस्तान्तरण गरेका छन् । गत कार्तिक ७ गते योहो टेलिभिजनमा प्रशारण भएको अन्र्तवार्ताबाट प्रभावित पाडेले उनको सामाजिक अभियान अझै अघाडि बढाउन सहयोग पुगोस् भनेर सहयोग गरेको ब;ताए ।

उनी हुन् पोखराकी प्रेन्सा रेग्मी, उमेर हेर्दा सानी तर,उन;को काम हेर्दा र कुरा सुन्दा कुनै परिपक्क व्यक्ति भन्दा कम छैन् । नौ वर्षकी प्रेन्साले सामाजिक कार्यमार्फत छुट्टै पहिचान बनाएकी छन् । नौ वर्षकी पे्रन्सा यतिबेला बाल समाजसेवी भनेर चिनिएकी छन् ।

उनको बोल्ने शैली समाजप्रतिको बुझाइ र चासो;बाट प्रभावित भइ सामाजिक कार्यलाई अझ बलियो बनाउनको लागि सहयोग गर्नेहरु दिन प्रतिदिन बढिरहेका छन् । मंगलबार योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा र प्रधानसम्पादक जीवराम भण्डारीको उपस्थितिमा समाजसेबी हिमालय बहादुर पाडेले प्रेन्सालाई पाँच लाख सहयोग हस्तान्तरण गरेका छन् । उनको क्षमता अभिबृद्धिमा सो रकम खर्च हुने अपेक्षा पाण्डेले व्यक्त गरे ।

सानै उमेरकी प्रेन्साको सामाजिक काम हेर्दा जोकाही प;नि एकछिन अलमलाउने गर्छन् । उनी निकै आत्मविश्वासी देखिन्छिन्। उनले गर्ने हरेक कुरामा अर्थपूर्ण हुन्छ । उनको कामप्रति समान गर्दै योहो टेलिभिजनका प्रधानसम्पादक जिवराम भण्डारी यस्तो भन्छन् ।

यस अघि पनि धेरै समाजसेबी काम गरिसकेकी प्रेन्साले यसरी आफुलाई स;हयोग पाउदा उत्साहित भएको बताउछिन् । समाजमा भएका समस्यालाई सहयोगी काम गर्दा मनमा हौसला प्रदान हुने उनी बताउछिन् । ५ लाख रुपैया सहयोग भएको रकम सबै आफुले विद्यालयका विभिन्न काममा खर्च गर्ने बताइन् । प्रेन्साले सामाजिक संजाल र केही सभा समारोहमा बोलेका कुराले देश प्रेमको भाव जोगाउने गरेका पाइन्छ । उनको यो कामलाई धेरैले उदारणीय मानेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.