• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ८. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ९. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

गुणस्तरीय दन्त सेवा अब झन सजिलो, जय बुद्ध डेन्टल र मेरो किनमेल प्रा.लि. बीच साझेदारी सम्झौता



  •   बुधबार, पुष ०३, २०८१
  • A
  • A+
  • A++

भरतपुरको अस्पताल रोडमा रहेको जय बुद्ध डेन्टल र बेलचोकस्थित मेरो किनमेल प्रा.लि.बीच २०८१ पौष ३ गते साझेदारी सम्झौता भएको छ। सम्झौतामा जय बुद्ध डेन्टलका प्रतिनिधि विपिन कँडेल र मेरो किनमेल प्रा.लि.का प्रतिनिधि सन्तोष कँडेलले हस्ताक्षर गरेका हुन्। यो सम्झौताको उद्देश्य ग्राहकहरूलाई गुणस्तरीय दन्त सेवा प्रदान गर्नु र स्वास्थ्यप्रति जनचेतना फैलाउनु रहेको जय बुद्ध डेन्टलका प्रतिनिधि विपिन कँडेलले बताए।

साझेदारीअनुसार, मेरो किनमेल प्रा.लिका ग्राहकहरूले जय बुद्ध डेन्टलमा सम्पूर्ण दन्त सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले मेरो किनमेलको सदस्यता कार्ड, विशेष कोड वा सामग्री खरीद गरेको जून सुकै प्रमाण प्रस्तुत गर्नुपर्नेछ। यसमार्फत, दुबै पक्षले दन्त स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ग्राहकहरूको सेवामा सुधार ल्याउने लक्ष्य लिएका छन्।

यो साझेदारीले ग्राहकहरूलाई थप सुविधासहित स्वास्थ्यप्रति जागरूक बनाउने अपेक्षा गरिएको छ। जय बुद्ध डेन्टलले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने मेरो किनमेलले आफ्ना प्लेटफर्महरू—जस्तै वेबसाइट, सामाजिक सञ्जाल र अन्य माध्यमहरूबाट यो सहकार्यको प्रचार गर्नेछ। यसले ग्राहकहरूको पहुँचलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।

साझेदारीअन्तर्गत दुबै पक्षले सहमतिमा प्रचार सामग्री तयार गरी संयुक्त ब्रान्डिङ गर्नेछन्। जय बुद्ध डेन्टल र मेरो किनमेलका नाम तथा लोगो प्रयोग गरेर सामाजिक सञ्जाल, वेबसाइट र अन्य सञ्चार माध्यममा प्रचारप्रसार गरिनेछ। यस प्रकार, दुबै संस्थाले आफ्नो प्रतिष्ठानलाई अगाडि बढाउँदै ग्राहकहरूसँग बलियो सम्बन्ध बनाउन सक्नेछन्।

साझेदारीको अवधि दुई वर्षको हुनेछ, जसलाई आवश्यकता अनुसार दुबै पक्षको सहमतिमा थप गर्न सकिनेछ। सम्झौताका अन्य प्रावधानहरूमा गोपनीयता, दन्त सेवाको गुणस्तर र वित्तीय लेनदेनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। दुबै पक्षले सहकार्यलाई सफल बनाउन आफ्नो–आफ्नो क्षेत्रबाट पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.