• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. ढोरपाटन आवातजावतमा सास्ती

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ५. चार लाख भारतीय रकमसहित पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ९. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

भरतपुर अस्पतालमा खुला रहेको सेफ्टी ट्याङ्कीमा खसेर पाँच वर्षिया बालिकाको मृत्यु



  •   बुधबार, असार ३२, २०८२
  • A
  • A+
  • A++

भरतपुर, ३२ असार । चितवनको भरतपुर अस्पताल परिसरमा सोमबार भएको दर्दनाक दुर्घटनामा परेकी पाँच वर्षीया बालिका अञ्जना मगरको मंगलबार मृत्यु भएको छ। अस्पताल प्राङ्गणमै खेल्ने क्रममा खुला अवस्थामा रहेको सेफ्टी ट्याङ्कीमा खसेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।

बालिका भरतपुर महानगरपालिका–१० की अञ्जना मगर अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । दिउँसो करिब ३ः५० बजेको समयमा अस्पतालको प्राङ्गणभित्र खेलिरहेकी बालिका अचानक खुला अवस्थामा रहेको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। उनलाई तत्काल उद्धार गरी उपचार सुरु गरिएको भए पनि अवस्था अत्यन्त गम्भीर रहेकाले ज्यान जोगाउन नसकिएको चिकित्सकहरूले बताएका छन्।

घटनापछि स्थानीय बासिन्दा, अस्पतालका कर्मचारीहरू र पीडित परिवारले अस्पताल प्रशासनको गम्भीर लापरबाहीको विरोध गरेका छन्। “अस्पतालभित्रै खुला ट्याङ्कीः यस्तो ठाउँमा सुरक्षाको न्यूनतम मापदण्ड पनि नहुनु गम्भीर लापरबाही हो,” एक स्थानीयले भने।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। घटनास्थलको निरीक्षण गरिएको र आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ। यस घटनाले अस्पतालभित्रका संरचनात्मक कमजोरी र सुरक्षाको अभावमाथि गम्भीर प्रश्न उठाएको पीडितहरुको गुनासो छ। पीडित परिवारले दोषीलाई कारबाही गर्न र यस्ता घटना नदोहरिने सुनिश्चितता गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ढोरपाटन आवातजावतमा सास्ती

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.