• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

‘शिक्षकको तलब किन रोकिएको छ?’—यही पीडासँग शिक्षक महासंघ पुगे शिक्षामन्त्रीकहाँ



  •   बुधबार, मङि्सर १०, २०८२
  • A
  • A+
  • A++

देशभरका हजारौँ शिक्षक महिनौँदेखि रोकिएको तलब–भत्ताका कारण चिन्तित छन्। यही तनावको दलदल बिच नेपाल शिक्षक महासंघ आज शिक्षामन्त्री महावीर पुनको ढोका ढक्ढक्याउँदै पुगेको छ। उनीहरूको एउटै आग्रह—विगत सरकारसँग भएको ९ बुँदे सहमति तत्काल कार्यान्वयन गरियोस्।

मंगलबार मन्त्री पुनसँग भेटघाटपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक सरुवा निर्देशिका खारेज, वैशाख १७ मा मन्त्रिपरिषद्ले गरेको नौबुँदे निर्णय लागू गर्नेजस्ता मागहरू राखिएको बताए। “मन्त्रीज्यूले ‘म सोधखोज गर्छु, बुझ्छु’ भनेर सकारात्मक संकेत दिनुभयो,” सुवेदीको भनाइ छ। देशका केही स्थानीय तहले राजनीतिक विवादका कारण परिषद् बैठक नै गर्न नसक्दा बजेट अड्किएको र त्यसको प्रत्यक्ष मार शिक्षकको तलबमा परेको महासंघको गुनासो छ। “आर्थिक नियमावली परिमार्जन गरेर भए पनि तलब तुरुन्तै खोलियोस्,” महासंघले जोड दिएको छ।

गत चैत–वैशाखमा काठमाडौँमा भएको दीर्घ आन्दोलनपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तसँग ९ बुँदे सहमति भएको थियो। तर शिक्षा ऐनबाट सुरु हुने भनिएको सुधार प्रक्रिया अझै कागजमै सीमित छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.