• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, जेठ १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

सरकार गैरघातक हतियार खरिद गर्ने तयारीमा, ‘जेनजी आन्दोलन’पछि नीति परिवर्तन

  •   शुक्रबार, मङि्सर १२, २०८२
  • A
  • A+
  • A++

सरकारले सुरक्षा निकायलाई घातक हतियार प्रयोग गर्नु नपरोस् भन्ने उद्देश्यले गैरघातक हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूले घातक हतियार प्रयोग गरेको घटनापछि सरकारले यस विषयमा नीति परिवर्तन गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार संसदीय समितिमा जानकारी दिँदै भने, “गैरघातक हतियारको अभावका कारण सुरक्षा र आत्मरक्षाका लागि घातक हतियार प्रयोग गर्न बाध्यता आएको थियो। यदि नन–लेथल पर्याप्त मात्रामा उपलब्ध भए, मानवीय क्षति कम हुने अवस्था सिर्जना हुन्छ।” उनले थपे, “आत्मरक्षा होस् वा सार्वजनिक सम्पत्तिको सुरक्षा, गैरघातक हतियारले सुरक्षाकर्मीलाई विकल्प दिने भएकाले सरकारले यसमा जोड दिन लागेको हो।”

सरकारले गैरघातक उपकरण खरिद गर्ने योजना अघि बढाइसकेको छ र वैदेशिक सहयोगमा पनि आवश्यक सामाग्रीको जोहो गर्ने तयारी भइरहेको छ। गृहमन्त्री अर्यालले कति र कुन प्रकारका हतियार खरिद हुने, वा कुन–कुन देशसँग सहयोग भइरहेको भन्ने विवरण भने खुलाएका छैनन्।

उनका अनुसार सरकारले आगामी दिनमा घातक हतियार प्रयोग कम गर्ने नीति अघि बढाउँदै, सुरक्षाकर्मीका लागि गैरघातक विकल्पहरू सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यस कदमले सुरक्षा सुनिश्चित गर्दै मानवीय क्षति न्यून गर्ने अपेक्षा गरिएको छ।

सरकारको यो निर्णयले आगामी समयमा भीड नियन्त्रण र सार्वजनिक सुरक्षा व्यवस्थापनमा गैरघातक हतियारको महत्त्व बढाउने स्पष्ट संकेत दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.