• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

लिटिल स्टारममा विपद् व्यवस्थापनबारे प्रशिक्षण


  •   शुक्रबार, साउन १७, २०७६
  • A
  • A+
  • A++

भरतपुर ७ मा रहेको लिटिल स्टार अंग्रेजी आवासीय माविले विपद् व्यवस्थापनबारे प्रशिक्षण दिएको छ । स्काउटको विश्व स्काफ दिवसको अवसार पारेर विद्यालयले बिहीबार विपद्को जोखिम तथा न्यूनीकरणको विषयमा प्रदर्शनी एवम् प्रशिक्षण दिइएको हो। समुदायमा विभिन्न खालका घटनाहरु हुँदा गतल तरिका अपनाउने प्रवृत्तिले क्षति बढ्दै गएकाले यसको न्यूनीकरणका लागि प्रशिक्षण राखिएको विद्यालयका प्राचार्य सुमन पौडेल बताउनु भयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले विपद् व्यवस्थापनको तालिम सबैलाई आवश्यक रहेको बताउनु भयो।
इच्छाकामना गाउँपालिकाको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्क्षालयबाट आएको टोलीले आगलागी, सर्पदंस, चोटपटक, सवारी साधन दुर्घटना तथा हावाहुरीबाट हुने क्षति र त्यसबाट जोगिने उपायबारे प्रदर्शनी गर्दै प्रशिक्षण समेत दिएको थियो । विद्यालयले विद्यालयहरुका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको अवस्थामा विपद्को जोखिम र यसको न्यूनीकरणका उपायबारे प्रदर्शनी र प्रशिक्षण दिइएको प्राचार्य पौडेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम विद्यालयका प्राचार्य सुमन पौडेलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य नेपाल स्काउटका जिल्ला तालिम आयुक्त टेकबहादुर कार्कीले राखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.