• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी



  •   मङ्गलबार, असोज ०६, २०८३
  • A
  • A+
  • A++

चितवन, असोज ६ – राक्सिराङ्ग गाउँपालिका वडा नम्वर-६, मकवानपुरकी १५ वर्षीया किशोरी हराएको १० दिनपछि धादिङको रोराङ गाउँपालिका–२, ताल्तीबाट फेला परेकी छन।
किशोरी हराएपछि उनको दाजुले खोजी तथा उद्धारका लागि थ्री एन्जल नेपालको कार्यालय, राप्ती–१ लोथरमा निवेदन दिएकी थिइन। निवेदन प्राप्त भएपछि थ्री एन्जल नेपालले किशोरीको खोजी तथा उद्धारका लागि समन्वय अघि बढाएको थियो। सोही क्रममा किशोरीलाई धादिङको रोराङ गाउँपालिका–२, ताल्तीबाट फेला पारिएको हो।
फेला परेकी किशोरीलाई थ्री एन्जल नेपाल, पूर्वी चितवन शाखाकी प्रमुख सुनिता सिलवालले परिवारको जिम्मा लगाएकी छन।
किशोरीलाई अस्थायी प्रहरी पोस्ट लोथरका प्रमुख गोविन्द घिसिङ तथा सामाजिक व्यक्ति एवं सञ्चारकर्मी गोपाल बिश्वकर्माको रोहवरमा परिवारको जिम्मा लगाइएको हो।
थ्री एन्जल नेपाल, चितवन शाखाकी प्रमुख सिलवालले संस्थाले महिला तथा बालबालिकाको हकहितका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो। उनका अनुसार संस्थाले हराएका तथा बिछोडिएका सयौँ महिला तथा बालबालिकाको खोजी, उद्धार तथा परिवारसँग पुनर्मिलनमा सहजीकरण गर्दै आएको छ।
थ्री एन्जल्स नेपाल मानव बेचबिखनविरुद्ध काम गर्ने गैरनाफामूलक सामाजिक संस्था हो। मुख्य कार्यालय पोखरामा रहेको सो संस्थाले चितवनमा समेत विभिन्न सामाजिक तथा उद्धार गतिविधि सञ्चालन गर्दै आएको छ।
संस्थाले स्थापना काल देखि नै चितवन तथा आसपासका क्षेत्रमा मानव बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षण तथा उद्धारमा काम गर्दै आएको छ साथै सो संस्थाले लामो समयदेखि बेपत्ता भएका वा बेचबिखनमा परेका किशोरीको उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने कार्यसमेत गर्दै आएको छ।
यसैगरी, सो संस्थाले चितवनका विभिन्न ग्रामीण तथा पिछडिएका क्षेत्रमा विपन्न परिवार, चेपाङ समुदाय तथा विद्यालयका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोगलगायतका राहत तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.